२बी१ बिशेषगरी र खास् रुपमा संसारको अति कम बिकसीत र गरीबिको रेखामुनी रहेका बालबालिका को लागि ओएलपीसी ले तयार परेको ल्यापटप अर्थत एउटा सिकाई को सधन . २बी१ शैक्षिक तथा औधोगिक प्राज्ञहरुको सङ्लग्नतामा तयार पारीएको हो । यो गैर नाफापरक र मानवतावादी प्रोजेक्टमा दशकौं देखिको अद्दुतिय ज्ञान र कार्यकौशलताको समायोजन गरिएको छ. यस्को नतिजा एक अद्दुतिय अविस्कार कार्य र बनावटको मिलन स्वरूप एउटा मेसीनको रुपमा आएको छ जो परिवर्तनशिल , निकै कम मुल्य, बिद्युत शक्ती बचत्, सहयोगी र दिर्घकालीन छ जसको कारण संसारका बिकासशिल राष्ट्रहरु बिकासको क्षेत्रमा दशकौं बुर्कुसी मार्न सफल हुनेछन । साथै उनिहरुको बालबालिकको सिकाइको शैली र गुणश्तरमा पनि तुरुन्तै आमुल परिवर्तन हुनेछ ।
घरएक बच्चा एक ल्यापटप(OLPC) एउटा नयाँ , नाफारहित संस्था हो जसले $१०० को ल्यापटप बनाउन अनुसन्धान गर्दैछ । एउटा यस्तो प्रबिधी जसले बच्चाहरुलाई शिक्षा दिने तरिकामा विश्वमै क्रान्ति ल्याउने छ । यो शुरुवातको पहिलो घोषणा, ओ एल पि सि का सभापति निकोलस निग्रोपुन्टेले डाभोस्, स्विट्जर्ल्यान्डमा जनवरी २००५ को वोर्ल्ड इकोनोमिक फोरममा गरेका थिए ।
हाम्रो उद्देश्य: विश्वभरिका बच्चाहरुलाई उनिहरु आफैले अन्वेषण, प्रयोग र प्रस्तुतिको अवशर दिने ।
अहिले सम्म उत्पादन हुन बाकी $१०० ल्यापटप बिक्री गर्नको लागि बनाइएको होईन । ति ल्यापटपहरु सरकारी संस्थाहरुद्बारा सिधै बिद्यालयहरुमा मात्र बितरण गरिनेछ ।
बिकिबिकि
हामीले यो प्रोजेक्टको एउटा बिकि बनाएका छौ, जहाँ हामीले समुदायहरु सँग निम्न बिषयमा छलफल गर्छौ: १. हार्डवेयर्; २. सफ्टवेयर्; ३. शैक्षिक सन्दर्भ; ४. लन्च योजना; ५. सहभागी हुने प्रकृया; र ६. धेरै सोधिने प्रश्नहरुमा तपाईंका नयाँ प्रश्नहरु समावेश गर्ने ।
'बिकि' सुचीमा क्लिक गरेर बिकि हेर्नुस् ।
सामुदायिक समाचारसामुदायिक समाचार
हामीले ओ एल पि सि समुदायका लागि साप्ताहिक अपडेट राख्छौ जसलाई 'सामुदायिक समाचार' सुचीमा क्लिक गरेर हेर्न सकिन्छ ।
धेरै सोधिने प्रश्नहरुधेरै सोधिने प्रश्नहरु
वास्तवमा $१०० को ल्यापटप के हो त? प्रस्तावित $१०० मेशिन लिनक्समा आधारित्, दुई प्रकारका डिस्प्ले - पूर्ण रङ्गिन्, 'ट्रान्स्मिसिव डिभिडि मोड' र अर्को ३X रिसोल्युसन मा सुर्यको प्रकाशमा पनि पढ्न सकिने र प्रतिबिम्बित श्यामश्वेत प्रकारको । यो ल्यापटपमा ५०० मेघाहर्जको प्रोसेसर र १२८ मेगाबाइट्को डि रेम का साथै ५०० मेगाबाइटको फ्लाश मेमोरी हुनेछ; यसमा हार्ड डिस्क हुने छैन, तर यसमा ४ बटा यु यस बी पोर्ट हुने छन् । यिनिहरुमा वाएरलेस ब्रोडब्यान्ड हुनेछ जसले गर्दा यिनिहरु मेश नेट्वोर्कमा काम गर्न सक्नेछन; हरेक ल्यापटप नजिकको अर्को ल्यापटप सँग कुरा गर्न सक्नेछ जसले गर्दा एउटा एड हक लोकेल एरिया नेट्वोर्क बन्नेछ। यी ल्यापटपहरुले धेरै डेटा सन्चिता गर्नु भन्दा बाहेक लगभग सबै काम गर्न सक्नेछन् र नविनतम शक्तीका श्रोत (विन्ड अप लगायतका) प्रयोग गर्नेछन् ।
'धेरै सोधिने प्रश्नहरु' सुचीमा क्लिक गरेर हाम्रा धेरै सोधिने प्रश्नहरु हेर्नुस् ।
व्यक्तीहरुप्रमुख व्यक्तिहरु
Nicholas Negroponte, Chairman
Antonio Battro, Chief Education Officer
Walter Bender, President, Software and Content
Michail Bletsas, Chief Connectivity Officer
David Cavallo, Director for Central and South America
Robert Fadel, Director of Finance and Operations
Mark Foster, VP of Engineering/Chief Architect
Jim Gettys, Vice President, Software Engineering
Khaled Hassounah, Director for Middle East and Africa
Mary Lou Jepsen, Chief Technology Officer
Charles Kane, Chief Financial Officer
Samuel J. Klein, Director of Content
Ivan Krstić, Director of Content Systems
Nia Lewis, Secretary of the Corporation,
सल्लाहकारहरु
Rebecca Allen, Howard Anderson, José María Aznar, V. Michael Bove, Jr., Benjamin Mako Hill, William Kolb, Alan Kay, Ayo Kusamotu, Rodrigo Mesquita, Eben Moglen, Seymour Papert, Bruce Parker, Mitchel Resnick, Ted Selker, Larry Weber, and Barry Vercoe
'व्यक्तीहरु' सुचीमा क्लिक गरेर बायो हेर्नुस् ।
प्रेस
'प्रेस' सुचीमा क्लिक गरेर प्रेस रिलिजहरुको सुची हेर्नुस् ।
डाउनलोडडाउनलोड

तश्विर (सफ्टवेयर तथा अन्य सामाग्रीहरु) डाउनलोड गर्न 'डाउनलोड' सुचीमा क्लिक गर्नुहोस ।
नक्सानक्सा

हाम्रो बिश्व मानचित्र बिभिन्न रङहरुमा वर्गिकरण गरिएको छ: (हरियो ) हाम्रो कार्यन्वयन योजनामा परेका ;(रातो) - पछीका कार्यक्षेत्रहरु ; (सुन्तला) शिक्षा मन्त्रालय तथा माथिल्लो तहावाट चासो ब्यक्त गरिएका ; र (पहेंलो) सरकारी सहयोगको लागि प्रयासरत देशहरु ।
ओ एल पि सि संपर्कओ एल पि सि संपर्क
info at laptop.org
One Laptop per Child
P.O. Box 425087
Cambridge, MA 02142
USA
प्रेस संपर्क
प्रेस संपर्क
niav at laptop.org
ओ एल पि सि मेलीङ सुची
ओ एल पि सि मेलीङ सुची
mailman.laptop.org/mailman/listinfo